काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशन अन्तर्गत भएका सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसको परिणामलाई पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरिएको पत्र अनुसा...