रास्वपाद्वारा महाधिवेशन निर्वाचनका लागि प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड घोषणा

1 week ago 54
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी विशेष मापदण्ड सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक ...
पुरा समाचार पढ्नुहोस