चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको बन्द सत्रमा पार्टीलाई थप समावेशी र भुइँमान्छैमैत्री बनाउने उद्देश्यका साथ विधान संशोधन प्रक्रिया अघि बढाइएको छ। समावेशी सहभागितालाई सुनिश्चित गर्ने गरी विधानमा नया...