राहदानी मुद्दामा नेपाललाई कुनै चेतावनी नदिएको जर्मन राजदूतावासको प्रष्टीकरण

3 days ago 110

काठमाडौं। जर्मन राजदूतावासले राहदानी छपाइ ठेक्का प्रकरणबारे नेपालमा जारी न्यायिक प्रक्रियाप्रति जर्मनीको पूर्ण सम्मान रहेको स्पष्ट पारेको छ। यस प्रकरणका बारेमा ‘भ्रामक’ सूचना फैलिएको भन्दै बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रष्ट पारेको हो।<...

पुरा समाचार पढ्नुहोस