रोमोको गोलमा दक्षिण कोरियामाथि मेक्सिकोको जित, विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली

2 weeks ago 112

विराटनगर । लुइस रोमोको निर्णायक गोलको मद्दतमा सहआयोजक मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान ग्वाडालाजारा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै मेक्सिको...

पुरा समाचार पढ्नुहोस