रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

4 days ago 91

सञ्जय मिश्रा/रौतहट, १६ असार। रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तियाका युवा कुस्ती खेलाडी त्रिलोकी प्रसाद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम खेलकुद क्षेत्रमा चम्काएका छन्।

लगातारको मेह...

पुरा समाचार पढ्नुहोस