काठमाडौं। लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बुधबार ४४.५९ अंक बढेर २६५२.९३ विन्दुमा पुगेको छ।
कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। ट्रेडिङको सूचक सबैभन्दा धेरै २.६० प्रतिशतले बढेको छ।...