काठमाडौं। ललितपुरमा प्रहरीले गुडिरहेको कारको टायरमा गोली प्रहार गरी ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गर्नुका साथै तीन जना तस्करहरूलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले दुई जना भारतीय नागरिक र एक जना ...