लागुऔषध र विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक: मुख्यमन्त्री कार्की

2 weeks ago 61

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा लागुऔषध दुव्र्यसन र मौसमीजन्य विपद्का घटनाहरू वर्षेनि बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा बिर्त...

पुरा समाचार पढ्नुहोस