वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको चौतर्फी आलोचना, वन कर्मचारीद्वारा बचाउ

3 weeks ago 151
कैलाली। कैलालीको भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-४ स्थित बासपानीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरूले एउटा टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वन कार्यालयको व्यवहारप्रति स्थानीयस्तरमा चर्को आलोचना र असन्तुष्टि व्यक्त भइरहेको ...
पुरा समाचार पढ्नुहोस