काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ। डलरको बिक्री दर बढेर १५१.५७ रुपैयाँ र खरिद दर १५०.९७ रुपैयाँ पुगेको हो।
युरो र पाउण्डको विनिमय दरमा बढोत्तरी भएको छ। आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको मूल्य पनि बढेको छ।
...काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढेको छ। डलरको बिक्री दर बढेर १५१.५७ रुपैयाँ र खरिद दर १५०.९७ रुपैयाँ पुगेको हो।
युरो र पाउण्डको विनिमय दरमा बढोत्तरी भएको छ। आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको मूल्य पनि बढेको छ।
...