विद्यालयबाट फर्किरहेका दुई बालिकालाई कारले ठक्कर दिँदा मृत्यु

1 week ago 135

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

पुरा समाचार पढ्नुहोस