विराटनगर नाकाबाट झन्डै २९० ग्राम खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ

6 days ago 75

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट प्रहरीले २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको बनिह...

पुरा समाचार पढ्नुहोस