विराटनगर महानगरको बजेट: २५ प्रतिशतदेखि शत प्रतिशतसम्म कर छुट घोषणा

1 week ago 145

विराटनगर । विराटनगर महानगरले बजेटमार्फत सुशासन तथा संस्थागत विकासमा जोड दिएको छ । बुधबार नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले महानगरले लिने विभिन्न करमा सहुलियत तथा छुटको व्यवस्गा गरिएको घोषणा गरिन । महानगरले...

पुरा समाचार पढ्नुहोस