विराटनगर महानगरको बजेट ३ अर्ब ५६ करोड ४७ लाख, पूर्वाधार विकासमा धेरै विनियोजन

1 week ago 18

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कुल आय ३ अर्ब ४६ करोड ...

पुरा समाचार पढ्नुहोस