विराटनगरको बजेट: स्पा, मसाज सेन्टर र गजल-डान्स बार व्यवस्थित गर्ने, नियमनमार्फत कडाइ

1 week ago 142

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नगर सुरक्षा, ट्राफिक व्यवस्थापन तथा शहरी अनुशासनलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्दै सुरक्षित, व्यवस्थित र सुन्दर शहर निर...

पुरा समाचार पढ्नुहोस