विराटनगरमा असार १५ गते ११ अति विपन्न जोडीको सामूहिक विवाह गराउदैं माहेश्वरी महिला मंच

1 week ago 73

विराटनगर। माहेश्वरी महिला मञ्च विराटनगरले असार १५ गते सोमबार विराटनगरमा ११ अति विपन्न जोडीको सामूहिक विवाह गराउने तयारी पूरा गरेको छ। मञ्चकी अध्यक्ष ललिता जाजुका अनुसार स्थानीय जनप्रतिनिधि तथा अभिभावकको सिफारिसका आधारमा छनोट गरिएका ११ जोडीको विवाह...

पुरा समाचार पढ्नुहोस