विराटनगरमा मुहर्रम मनाउंदा प्रदर्शन गरिएको नक्कली बन्दुक बरामद

1 week ago 188

विराटनगर । मुहर्रम पर्व मनाउने क्रममा विराटनगरमा प्रदर्शन गरिएको नक्कली हतियार फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्लिम समुदायहरूले मुहर्रम पर्व मनाउने क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१३ सोमबारे स्थितमा नक्कली हतियार समेत ...

पुरा समाचार पढ्नुहोस