काठमाडाैं। युवा सनसनी लामिने यामाल र अनुभवी स्ट्राइकर मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनको मद्दतले पूर्व विश्वविजेता स्पेनले विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियामाथि ४-० को सहज र सानदार जित दर्ता गरेको छ। प्रतियोगिताको आफ्नो पहि...