विश्वकपमा ऐतिहासिक स्तब्धता: पूर्व विजेता स्पेनलाई नवप्रवेशी केप भर्डेले रोक्यो

2 weeks ago 162
काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एच’ को पहिलो खेलमै एउटा ठूलो उलटफेर हेर्न मिलेको छ। अमेरिकाको एटलान्टास्थित एटलान्टा रंगशालामा सोमबार सम्पन्न खेलमा बलियो दाबेदार मानिएको पूर्व विजेता स्पेन र विश्वकपमा पहिलो पटक पाइला टेकेको अफ्...
पुरा समाचार पढ्नुहोस