विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा मेस्सीको बराबरी

2 weeks ago 50

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले शानदार प्रदर्शन गर्दै तीन गोल गरेका हुन् । उनले खेलको १७औं, ६०औं र ७६...

पुरा समाचार पढ्नुहोस