काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री या...