श्रीमतीलाई तातो तेल खन्याएर आगो लाउने श्रीमान् पक्राउ

2 weeks ago 50

७ असार, काठमाडौं । श्रीमतीको शरीरमा तातो तेल खन्याएर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । १५ पुस २...

पुरा समाचार पढ्नुहोस