इटहरी : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा अनुसन्धानाधीन फाइल हेर्न दबाब दिएपछि बुधबार करिब डेढ घण्टा विवाद भएको छ। अख्तियारले अनुसन्धानको गोपनीयतासम्बन्धी कानुनी व्य...