हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह कारबाहीमा, ट्राफिकले काट्यो चालान
1 hour ago
51
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय...