सभामुखको आसन अगाडिबाट मान्त्रीहरू हिंडेपछि संसद्‌मा नियमापत्ति

2 weeks ago 63

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने नियम छ । यस्तो नियमको उल्लंघन भएको भनेर नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति गरेका छन् । ‘विडम्बना, दु:खको कुरा सरकारका मन्त्रीहरू सबैभ...

पुरा समाचार पढ्नुहोस