समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई धम्क्याउने कार्की ६० हजार धरौटीमा रिहा

5 days ago 87

धनकुटा । समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी कार्कीलाई गत बुधबार बिहान प्रहरीले उनक...

पुरा समाचार पढ्नुहोस