सम्झौताका सर्तअनुसार काम नगर्दा १० निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

3 days ago 95

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।

एक वर्षका लागि कार्बाहीमा पर्नेमा जाजरकोटको कृष्ण कन्स्ट्रक्सन, विजयश्वरी निर्माण सेवा, कैलालीको बेहड ...

पुरा समाचार पढ्नुहोस