सरकारको आश्वासनपछि बन्द चिया उद्योगहरू पुनः सञ्चालनमा

1 week ago 51

विराटनगर । चिया उद्योगीहरूको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेपछि झापा र इलामका चिया उद्योगहरू असार १ र ४ गतेदेखि बन्द ...

पुरा समाचार पढ्नुहोस