सरकारले सुकुम्बासीलाई बाँड्न थाल्यो लालपुर्जा, भूमिहीन २९ परिवार बने जग्गाधनी

2 days ago 85

काठमाडौं। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ।

सरकारले बर्दियाको बढैयाताल गाउँपालिका-४ का भूमिहीन दलित र सुकुम्बासीमध्ये २९ परिवारलाई लालपुर्जा वितरण गरेको हो। लालपुर्जा प्र...

पुरा समाचार पढ्नुहोस