सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति आएको छ : तिमिल्सिना

37 minutes ago 93
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुल्यवृद्धि ५.५ प्रतिशतभित्र रहने अनुमान गरिएको बताएका छन्। मंगलबार आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार...
पुरा समाचार पढ्नुहोस