काठमाडाैं। नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार बहुमूल्य सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन...