सानिगाड र कालंगा हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कुनको कति?

3 days ago 86

काठमाडौं। कालंगा र सानिगाड हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच बुधबार सूचीकरण सम्झौता भएको छ।

कालंगा हाइड्रोपावरको १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। सूचीकृत सेयरमध्ये ३५ प्रतिशतले हुन आउन...

पुरा समाचार पढ्नुहोस