पर्वत । पर्वतको मोदी गाउँपालिका–८ महकेस्थित लेते खोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइ राखिएका आठ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
वन क्षेत्रमा अवैध हातहतियार लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्र...