सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: झापाका रणधीर गुप्ताले जिते ‘सेट अफ ५ प्रोडक्ट्स’

2 weeks ago 53
काठमाडौं। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” विशेष उपहार योजनाको विजेता घोषणा गरेको छ। यस अभियान अन्त...
पुरा समाचार पढ्नुहोस