सिन्धुपाल्चोकमा करिब २ करोड ६९ लाख रुपैयाँ बराबरका अवैध भेप बरामद, एक पक्राउ

1 week ago 37

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका अवैध रूपमा आयात गरिएका इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा सञ्चा...

पुरा समाचार पढ्नुहोस