सीपी बालबालिकाको पुनर्स्थापनामा अर्को महत्वपूर्ण सहयोग : प्यारालेल बार स्थापना

2 weeks ago 52

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालन भइरहेको सेरेब्रल पाल्सी (CP) डे केयर सेन्टरमा विशेष आवश्यकता भएका बालबालिकाको फिजियोथेरापी तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन प्यारालेल बार (Parallel Bars) जडान गरिएको छ। यस महत्वपूर्ण ...

पुरा समाचार पढ्नुहोस