सुदूरपश्चिमको बजेट: परम्परागत विकासभन्दा बाहिर निस्किने प्रयास, कार्यान्वयनमै मुख्य चुनौती

1 hour ago 135
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा परम्परागत विकासको परिभाषाभन्दा बाहिर निस्केर नयाँ नवीन सोच अगाडि सार्ने प्रयास गरिएको छ। विगतका वर्षहरूमा जस्तै सडक, पुल, सिँचाइ आयोजना र भवन निर्माण जस्ता घोषणा दोहोरिए पनि यसपटक ...
पुरा समाचार पढ्नुहोस