सुन्दरहरैँचामा ‘मातृत्व जोगाउने अभियान’ सम्पन्न, ४६९ महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

1 week ago 174

सुन्दरहरैँचा । महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन गरिएको आम नेपाली महिलाहरुले पाठेघरको मुखमा हुने क्यान्सर बाट भोग्नु परेको दुर्ग पीडालाई मलहम...

पुरा समाचार पढ्नुहोस