सुस्तामा एसएसबीको धम्की र दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारको जवाफ माग

2 weeks ago 79
काठमाडौं। प्रधानमन्त्रीले सीमाका विषयमा दिएको हालैको विवादास्पद अभिव्यक्तिको विरोध र सीमा क्षेत्रमा भएका वैदेशिक हस्तक्षेपका घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कडा आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै...
पुरा समाचार पढ्नुहोस