सुस्तामा भारतीय एसएसबीको बढ्दो गतिविधिप्रति सांसद रेनुका काउचाको आपत्ति: ‘सरकारले संसद्लाई जवाफ दिनुपर्छ’

2 weeks ago 81
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको ऐतिहासिक सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अनधिकृत आवागमन र बढ्दो गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लि...
पुरा समाचार पढ्नुहोस