सेयर बजार घट्दा पनि म्युचुअल फण्डले बढाए आम्दानी, लगानी रणनीति फेर्दा नाफा

4 days ago 65

काठमाडौं। बैंकको ब्याजदर र सेयर बजार निरन्तर घटिरहेका बेला म्युचुअल फण्डहरुले आम्दानी बढाएका छन्। वित्तीय विवरण सार्वजनिक गरेका धेरैजसो म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य(न्याभ) बढेको छ।

मुद्दती निक्षेपको लगानी शून्य बनाएका म्युचुअल फण...

पुरा समाचार पढ्नुहोस