सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको सुविधाबापत रकम असार २५ भित्र भुक्तानी गर्न महालेखाको निर्देशन

21 hours ago 146
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत...
पुरा समाचार पढ्नुहोस