स्कुल बसको लापरवाहीले दर्दनाक दुर्घटना, ५ वर्षीया बालिका र सहचालकको मृत्यु

4 days ago 131

सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको ज्यान गएको छ।

बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको प...

पुरा समाचार पढ्नुहोस