स्टार्टअप उद्यम कर्जाका लागि ९६६ परियोजना छनोट, तीन दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह

3 days ago 107

काठमाडौं। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि ९६६ वटा परियोजना छनोट गरेको छ।

प्रतिष्ठानले वित्तीय विवरण, प्रस्तुतिकरण, प्रश्नोत्तर, फोटो, भिडियो लगायतलाई आधार मानेर ९६६ वटा परियोजना छनोट गरेको हो। स्टार्टअप उ...

पुरा समाचार पढ्नुहोस