काठमाडाैं। स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु (सुन) को मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो। यस वृद्धिसँगै, गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कार...