हरियो पर्दाभित्र कोशी मुख्यमन्त्री कार्यालय: आगजनीको १० महिनापछि पनि पुनर्निर्माण भएन

2 weeks ago 73

विराटनगर । कोसी राजमार्ग हुँदै विराटनगरको रोडशेष चोकबाट दक्षिणतर्फ जाँदा एउटा भवनले सहजै यात्रुको ध्यान तान्छ। भवनको चारैतिर हरियो जालीले छोपिएको छ। हावाले पर्दा हल्लाउँदा भित्रका जलेका झ्याल, टेढामेढा भएका ग्रिल र ध्वस्त संरचनाका अवशेष देखिन्छन्।...

पुरा समाचार पढ्नुहोस