हिजाबबिनाको प्रस्तुति महँगो पर्‍यो: इरानी गायिकालाई ७४ कोर्रा हान्न आदेश

2 weeks ago 75

इरान । अमेरिकासँगको तनाव र युद्धको जोखिमबीच रहेको इरानमा एक चर्चित गायिका तथा उनका सहकर्मीहरूलाई अदालतले कोर्रा हान्ने सजाय सुनाएको छ। कुम प्रान्तस्थित एक अदालतले गायिका परस्तु अहमदी र ‘कारवान्सराय कन्सर्ट’सँग सम्बन्धित अन्य आठ सदस्यलाई ७४–७४ कोर्...

पुरा समाचार पढ्नुहोस