२०८१ र २०८२ का विजेतालाई क्रिटिक्स फिल्म अवार्ड वितरण

2 weeks ago 63

काठमाडौं । चलचित्र समीक्षक समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । पर्यटन बोर्डमा आयोजित समारोहमा वर्ष २०८१ र २०८२ का विजेतालाई संयुक्त रूपमा पुरस्कृत गरिएको हो । अभिनेता मदनकृष्ण श्रेष्ठलगायतले अवार्ड वितरण गरे । सो अवसरमा श्रेष्ठले राम्र...

पुरा समाचार पढ्नुहोस