२८९ ग्राम ब्राउन सुगर र ४ लाख ७१ हजार नगद सहित २ जना पक्राउ

5 days ago 62

विराटनगर । लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रानी मोरङको संयुक्त टोलीले ठूलो परिमाणमा ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका चञ्चल सिकदार को साथबाट २८९ ग्राम ७२० मि...

पुरा समाचार पढ्नुहोस